National Democratic Student Organization

Actionable Training

Interesting Quizzes

Premium Material

राष्ट्रवादी अभिवादन ! नमस्कार!! जय राष्ट्रवाद !!!

राष्ट्र निर्माता पृथ्वीनारायण शहदेखी शाहवंशीय राजसंस्था तथा नागरिकहरु बाट नेपाल राष्ट्र निमार्ण, नेपालको शर्भाभौमिकता, शान्ति र विकासका लागि भएका देशभक्तिको गौरवमय इतिहास, त्याग, योगदान र बलिदानको स्मरण र अमर सहिदहरुप्रति सम्मान प्रकट गर्दै राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनको राष्ट्रिय भेला २०७९ मा उपस्थित सम्पूर्ण विद्यार्थी साथीहरुलाई हार्दिक तथा आत्मिय स्वागत |

prithvi-narayan-shah-6927969__480
Late King Prithvi Narayan Shah

Prithvi Narayan Shah, (born 1723?—died 1775), member of the ruling Shah family of the Gurkha (Gorkha) principality, Nepal, who conquered the three Malla kingdoms of Kāthmāndu, Pātan, and Bhādgaon in 1769 and consolidated them to found the modern state of Nepal. He also established the capital of Nepal at Kāthmāndu.

Prithvi Narayan sealed his border and maintained peaceful but distant relations with the British, refusing to trade with them. He died before he could effectively organize the administration of his new country. Upon his death, Prithvi Narayan was succeeded by his son, Pratap Singh Shah.

If the citizens are wealthy, the country is strong. The King’s storehouse is his people.

Partners

What Our Students Have to Say

देशमा एक बलियो, देशभक्त राष्ट्रवादी विद्यार्थी संगठन निर्माण गर्ने उध्यस्यका साथ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन गठन भएको हो |नेपालमा हामी सम्पूर्ण राष्ट्रवादी देशभक्त विद्यार्थी वर्गको हित र अधिकारलाई संरक्षण एबम सम्बर्दन गर्ने उध्यस्यबाट अभिप्रेरित भई हाम्रो देशको राष्ट्रियता, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र, सबै पक्षलाई मान्य हुने साजसंस्था वहुलवाद, मानवाधिकारको प्रत्याभूति, कानुनि शासन तथा सक्षम न्याय प्रणाली प्रति पूर्ण प्रतिवद्द रही सामनता, स्वतन्त्रता तथा सामाजित न्यायको सिद्दान्तमा आधारित पूर्ण प्रजातान्त्रिक समाजको स्थापना, हक, हित र अधिकारको संरक्षण, सम्वर्धन तथा चौतर्फी विकाश गर्न वान्छनीय भएकोले राष्ट्रिय प्राजातान्त्रिक विद्यार्थी संगठन स्थापना गरी लागु भएको विधानको अक्षरस पालना गर्ने सपथ खाएका हामी विद्यार्थीहरुको आगामी २ वर्षे समग्र कार्यनिती के कस्तो रहने र संसोधित विधान २०७९ मा हाम्रो केही संसोधन भेलामा छलफलकोलागि प्रस्ताव गरेका छौं |
Jeet Jung Oli
Advisor
राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्दीका लागि मुलुकमा सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र, अभिभावकीय राजसंस्था, प्रदेश रहित केन्द्र र बलियो स्थानिय तह भएको शासन प्रणाली, वृहत राष्ट्रिय एकता, आर्थिक उदारीकरण र कल्याणकारी राज्य राष्ट्रिय प्रजातन्त्र पार्टीका आधार स्थम्भ हुन् | राप्रपा सधैं प्रजातन्त्र र जनताको सर्वोच्चताप्रति प्रतिवद्द रहँदै आएको छ | राप्रपा पूर्ण समानिपातिक संसद, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजा रहने नविनतम प्रणालीको पक्षमा रहेको छ | मुलुकको गौरवपूर्ण इतिहास, धर्म, संस्कृति, पराम्पराको जगेर्ना गर्दै हाम्रै जीवनकालमा सवल, समृद्द र नविन नेपाल निर्माण सम्भव छ भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय राजनीतिको विकल्प सहित खडा भएको छ | परम्परागत रुपमा चलिआएको मूल्य मान्यतालाई निरन्तरता दिंदै सो मान्यतामा समयानुकुल सुधार गर्दै जाने विषयमा राप्रपा प्रतिबद्द छ |
JP Bagale
Co-Ordinator
मौलिकता र वीर पुर्खाले आर्जेको इतिहास माथि गौरव गर्दै विगतको सकारात्मकताको निरन्तरता सहित समयानुकुल परिवर्तनको पक्षमा आफुलाई उभ्याउने, राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई आफ्नो आदर्श पुरुष मान्ने, मुलुक र माटो सुहाउँदो व्यवस्थाको पक्षपाती, मुलुकको आन्तरिक मामलामा कुनै पनि प्रकारको वैदेशिक हस्तक्षेपलाई स्वीकार नगर्ने मुकुकमै जन्मिएको र मुकुकको सर्वोपरी हितमा आफुलाई समर्पित गर्ने एकमात्र राजनीतिक दल हो |
Shanta Chand
Secretary Member
राप्रपा मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, अखंड़ता र एकता सदैव अक्षुन्न राख्न कतिवद्द रहँदै आइरहेको छ र राप्रपाको भात्री संगठन राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनमा आवद्द हुन पाउनुमा मैले मात्र होइन उपस्थित सम्पूर्ण विद्यार्थी साथीहरुले गौरवान्वित महसुस गरउनु भएको छ भन्नेमा पूर्ण विश्वस्त छु |
Madan Shahi
Secretary Member